होटल संचालन सम्झौता गरिएको सम्बन्धमा [BANDIPUR]

Tuesday, December 16, 2025 on NEPSE News,

होटल संचालन सम्झौता गरिएको सम्बन्धमा [BANDIPUR]

कम्पनी र Lemon Tree Hotels Limited अन्तर्गतको Carnation Hotels Pvt. Ltd. सँग मिति २०८२/०८/२९ गते भारतको नयाँ दिल्लीमा तहाँको स्थानीय समय अनुसार दिउँसो ३;३० बजे सम्झौता(Hotel Operating Agreement and License Agreement) भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

https://www.nepalstock.com/api/nots/security/fetchFiles?fileLocation=Bandipur_Cablecar_and_Tourism_Limited/Company%20News/2025-12-15/nepse%20letter%20lamon%20tree_1765804091293.pdf