सामूहिक लगानी कोषहरुको लागि छुट्टाइएको साधारण शेयरको लक-इन (Lock-In) अवधि समाप्ति सम्बन्धी [TTL]
Sunday, November 16, 2025 on NEPSE News,
सामूहिक लगानी कोषहरुको लागि छुट्टाइएको साधारण शेयरको लक-इन (Lock-In) अवधि समाप्ति सम्बन्धी [TTL]
श्री नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन बमोजिम यस ट्रेड टावर लिमिटेडको सार्वजनिक निष्काशन मार्फत मिति २०८२/०२/१४ देखि २०८२/०२/२० गते सम्म सर्वसाधारण निष्काशन तथा विक्री खुला गरी मिति २०८२/०३/०१ मा बाँडफाँड गरिएको कुल ३९७१६९.३० कित्ता साधारण शेयर मध्येबाट ५ प्रतिशत अर्थात १,९८,५८९.६५ कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई जारी गरी बाँडफाँड गरिएको उक्त शेयरको लक-इन (Lock-In) अवधि शेयर निष्काशन गरिएको मितिले छ महिना अर्थात २०८२/०८/२९ (२०२५/१२/१५) मा समाप्त हुने व्यहोरा सम्पूर्ण निमायक निकायहरु, शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुको जानकारी लागी यो सूचना प्रकाशित गरिएको छ
