वार्षिक साधारण सभा आ. व. (२०८१/८२) [BEDC]

Friday, June 12, 2026 on NEPSE News,

वार्षिक साधारण सभा आ. व. (२०८१/८२) [BEDC]

श्रीमती संगीता शर्मा ले मिति २०८२।०३।०१ मा संचालक पदबाट दिएको राजिनामा सोही मितिबाट लागु हुने गरी स्वीकृत गरियो साथै यस साधारण सभा भन्दा अगाडी संचालकको हैसिएतले भए गरेको निर्णय कार्यहरुलाई अनुमोदन गर्ने निर्णय गरियो ।

https://www.nepalstock.com/api/nots/security/fetchFiles?fileLocation=Bhugol_Energy_Development_Company_Limited/Company%20News/2026-06-11/AGM%20Bhugol%202081-2082%20New_1781169284119.pdf