प्रमुख कार्यकारी अधिकृत नियुक्ती जानकारी सम्बन्धमा [DLBS]
Friday, July 7, 2023 on Others,
प्रमुख कार्यकारी अधिकृत नियुक्ती जानकारी सम्बन्धमा [DLBS]
धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ प्रमुख कार्याकारी अधिकृतकाे रुपमा सुरेश बहादुर बम नियुक्त हुनु भएकाे छ ।