NEPSE Notice

Wednesday, March 27, 2019 on NEPSE News,

सदस्य दलालले प्रयोग गरिरहेको TMS प्रणालीको समस्या समाधान र समय थप बारे ।
सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली (TMS) होस्टिंग भएको Data Center (Data hub) को Router/Firewall मा आएको समस्या समाधान भइ प्रणाली सुचारु गरिएको छ साथै आजका लागि ६:०० बजे सम्म कारोवार गर्ने गराउने व्यवस्था मिलाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ।