Information about AGM - NESDO
Wednesday, January 11, 2023 on AGM/Special AGM,
Information about AGM - NESDO
यस नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड ,कुश्मा पर्वतको आ.व २०७८।०७९ को वाह्य लेखा परिक्षण कार्य समाप्त नभइसकेकोले नेपाल राष्ट बैंकमा वित्तीय विवरणहरु पेस नभएकोले २०७९ पौष मसान्तमा आ.व. २०७८।०७९ को वार्षिक साधारण सभा हुन नसक्ने जानकारी गराउदछौ ।
